यस एससीसी सम्झौता र त्यसको अनुमोदनको प्रकृयाको कारणले सृजना गरेको अवस्थालाई जनता सामु जस्ताको तस्तै राखेका छौँ । 
यस वेवसाइटलाई राम्ररी पढेर यस परिस्थितीका बारेमा तल सोधिएका प्रश्नहरूको जवाफमा टिक लगाएर भोट गरेर आफ्नो सुझाव
 र मत दिनु होला । तपाइहरूको सुझाव र मत हाम्रो लागी अति महत्वपूर्ण हुनेछ ।

जनताको मत

=======================================================================

प्रश्न नं  १

एमसीसी सम्झौता अनुमोदन रद्द गर्नु पर्छ कि पर्दैन ?
  • १ जवाफ– अब प्रतिनिधि सभाले त्यस अनुमोदनलाई रद्द गर्नुपर्छ । 0%, 0 votes
    0 votes
    0 votes - 0% of all votes
  • २ जवाफ– अब प्रतिनिधि सभाले त्यस अनुमोदनलाई रद्द गर्नुपर्दैन । 0%, 0 votes
    0 votes
    0 votes - 0% of all votes
  • ३ जवाफ– अब जे गरे पनि मलाइ मतलब छैन । 0%, 0 votes
    0 votes
    0 votes - 0% of all votes
Total Votes: 0
July 13, 2022
Only registered users can vote. Login to vote.

========================================================================

प्रश्न नं २

ब्याख्यात्मक घोषणाको गलत अर्थ लगाएर एमसीसी सम्झौता अनुमोदन गरिनु राजद्रोह हो कि राज्यद्रोह हो ?
  • १ जवाफ– देशद्रोह हो । 0%, 0 votes
    0 votes
    0 votes - 0% of all votes
  • २ जवाफ– यो देशद्रोह होईन । 0%, 0 votes
    0 votes
    0 votes - 0% of all votes
  • ३ जवाफ– देश द्रोह भए पनि राजद्रोह भए पनि मलाइ मतलव छैन । 0%, 0 votes
    0 votes
    0 votes - 0% of all votes
Total Votes: 0
July 13, 2022
Only registered users can vote. Login to vote.

======================================================================

Skip to toolbar